‘पहाड’ को काठमाडौं प्रिमियर : सेलिब्रेटीले गरे ‘डेब्यू गर्ल’ पञ्चमीको प्रशंसा

‘पहाड’ को काठमाडौं प्रिमियर : सेलिब्रेटीले गरे ‘डेब्यू गर्ल’ पञ्चमीको प्रशंसा

काठमाडौं । तुलसी घिमिरे निर्देशित सोसल ड्रामा फिल्म ‘पहाड’ नयाँ वर्ष २०८३ को अवसरमा मंगलबारदेखि देशब्यापी प्रदर्शन तयारीमा छ । आइतबार यो फिल्मलाई प्रिमियर गरिएको छ । प्रिमियरमा फिल्मले सकारात्मक प्रतिक्रिया प्राप्त गर्‍यो । दर्शकले कथावस्तु र अभिनयको प्रशंसा गरे । बेरोजगारी, रित्तिएको पहाड र जलवायु समस्यालाई चित्रण गरिएको फिल्म हेरेपछि निर्देशक तथा अभिनेता नीर […]

थप पुरा समाचारको लागि
TOP