बलेको ठाउँमा ‘पाँच पाण्डव’ मा सुशील सिटौलाको प्रवेश
काठमाडौं । छायांकनरत फिल्म ‘पाँच पाण्डव’मा अभिनेता सागर लम्साल ‘बले’को ठाउँमा सुशील सिटौलाको प्रवेश भएको छ । सिटौलाले केही दिनदेखि छायांकन थालेको जानकारी निर्देशक वसन्त निरौलाले अनलाइनखबरलाई दिए । अहिले काँकडभिट्टासहित झापाका विभिन्न स्थानमा यसको छायांकन भैरहेको छ । गतसाता अमेरिकामा अध्ययनरत एक छात्राले आफूलाई बलात्कार गरेको आरोप लगाएपछि निर्माताले बलेलाई फिल्मबाट निष्कासन गरेका थिए […]
थप पुरा समाचारको लागि