अस्ट्रेलियामा रहेका नेपालीलाई अर्थमन्त्री वाग्लेको भर्चुअल सम्बोधन
अस्ट्रेलिया । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अस्ट्रेलियामा रहेका नेपालीहरूलाई भर्चुअल सम्बोधन गरेका छन् । प्रवास नेपाली सम्पर्क विभाग अस्ट्रेलियाले ११ अप्रिलमा आयोजना गरेको भर्चुअल बैठकलाई सम्बोधन गर्ने क्रममा अर्थमन्त्री वाग्लेले सरकारको शासकीय सुधारका लागि सार्वजनिक गरिएका १०० कार्यसूचीबारे जानकारी गराएका थिए । प्रवास नेपाली सम्पर्क विभाग अस्ट्रेलिया (पीएनएसबीए) का प्रमुख डा. कृष्णकान्त पौडेलका अनुसार अर्थमन्त्री […]
थप पुरा समाचारको लागि