नवाजुद्दिनकी छोरी शोरालाई लिएर अरिजितले थाले फिल्म छायांकन

नवाजुद्दिनकी छोरी शोरालाई लिएर अरिजितले थाले फिल्म छायांकन

मुम्बई । चर्चित भारतीय गायक अरिजित सिंहले फिल्मको गीत नगाउने घोषणा गरेपछि प्रशंसक स्तब्ध थिए । लामो समयदेखि हिन्दी फिल्म संगीतमा उनका गीत दर्शकका लागि अभिन्न हिस्सा बनेका थिए । अरिजित अब फिल्म निर्देशनतर्फ लागेको खबर पनि छ । यो खबरले संगीत र फिल्म वृत्तमा चासो बढाएको छ । आफूले निर्माण र निर्देशन गर्ने नयाँ […]

थप पुरा समाचारको लागि
TOP