दृष्टिदोष : नवीनतम उपचार विधिबाट चस्मालाई बाइ बाइ

दृष्टिदोष : नवीनतम उपचार विधिबाट चस्मालाई बाइ बाइ

तपाईं बाटोमा हिँडेका मानिसहरूको आँखातिर नियाल्नुहोस् । करिब हरेक १० जनामध्ये ३ जना चस्मा लगाएका भेटिन्छन् । भनिन्छ-जहाँ गुण हुन्छ, त्यहाँ दोष पनि हुन्छ । यस्तै सुविधायुक्त संसारको दोष हो सायद दृष्टिदोष । लगातार नजिकको काम, स्क्रिनको अत्यधिक र निरन्तर प्रयोगले दृष्टिदोषको जोखिम झन् बढ्दै गएको छ । दृष्टिमा समस्या भए पनि चस्मा लगाउनु पर्ने करिब […]

थप पुरा समाचारको लागि
TOP