एपीएफसँग मधेश पराजित हुँदा सुदूरपश्चिम पीएम कपको फाइनलमा
३० चैत, काठमाडौं । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफले मधेश प्रदेशलाई ७४ रनले पराजित गरेपछि सुदूरपश्चिम प्रदेश फाइनल प्रवेश गरेको छ । सुदूरपश्चिमको सोमाबार आफ्नो खेल नभएपनि अर्को खेलको नतिजा आफुअनुकुल आएपछि फाइनल पुगेको हो । यसअघि नेपाल पुलिस क्लबलाई हराउँदै सुदूरपश्चिम फाइनल नजिक थियो । सुदुरपश्चिम फाइनल पुग्न मधेशले बाँकी दुई […]
थप पुरा समाचारको लागि