दयाहाङ-रिश्मा अभिनित फिल्म ‘रिमै’को शीर्ष गीत सार्वजनिक

काठमाडौं । खिलबहादुर गुरुङ निर्देशित फिल्म ‘रिमै’को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा कलाकारहरू दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र गौमाया गुरुङ फिचर्ड छन् । गीतमा दीपक शर्माको संगीत र शब्द छन् । रीता केसी र अंशु लामाको स्वर छ । गुरुङ परिवेशमा बनेको गीतको अडियो तथा भिडियोले दर्शकलाई उत्साहित बनाउने देखिन्छ । […]
थप पुरा समाचारको लागि