जेमिनाई एआई र जिमेल प्रयोगकर्ताका लागि गोपनीयताको नयाँ चुनौती
गुगलले आफ्ना २ अर्ब जिमेल प्रयोगकर्ताहरूका लागि अहिलेसम्मकै ठूलो अपग्रेड सार्वजनिक गरेसँगै प्रविधि जगतमा सुरक्षा र सुविधाबीचको बहस चुलिएको छ। जिमेलका उत्पादन उपाध्यक्ष ब्लेक बार्न्सका अनुसार अब ‘जेमिनाई’ एआईलाई जिमेलमा यति गहिरोसँग जोडिएको छ कि यसले प्रयोगकर्ताका इमेलहरू पढ्ने, उत्तर लेख्ने र सारांश तयार पार्ने काम गर्नेछ। गुगलले जेमिनाईलाई एउटा ‘रिलायेबल गेस्ट’ को रूपमा चित्रण […]
थप पुरा समाचारको लागि