‘भोलि नयाँ वर्ष लिएर उदाउनेछु’
३० चैत, काठमाडौं । आज विक्रम सम्वत् २०८२ को अन्तिम दिन । नयाँ वर्ष २०८३ राति १२ बजेपछि सुरु हुँदैछ । नयाँ वर्षलाई नेपालीहरूले विशेष रूपमा मनाउने गरेका छन् । सरकारले नयाँ वर्षको दिन सार्वजनिक बिदा समेत दिँदै आएको छ । नयाँ वर्षको स्वागतका लागि देशभर विभिन्न कार्यक्रमहरू गरेर मनाइँदैछ । नयाँ वर्षको पूर्वसन्ध्यामा अनलाइनखबरका […]
थप पुरा समाचारको लागि