आर्कटिकका हिमपोखरी बादल बनाउन र जलवायु परिवर्तनमा भूमिका खेल्दै

आर्कटिकका हिमपोखरी बादल बनाउन र जलवायु परिवर्तनमा भूमिका खेल्दै

कोलोराडो स्टेट युनिभर्सिटीका शोधकर्ताहरूले ‘जियोफिजिकल रिसर्च लेटर्स’ मा प्रकाशित गरेको प्रतिवेदन अनुसार समुद्री बरफको माथिल्लो तहमा रहेका यी ‘मेल्ट पोन्ड’ बाट निस्कने जैविक कणले बादल बन्ने आधार तयार पार्छन् ।

थप पुरा समाचारको लागि
TOP