प्राइम सीएको बाइसौं वार्षिकोत्सव अवसरमा विद्यार्थी सम्मानित

प्राइम सीएको बाइसौं वार्षिकोत्सव अवसरमा विद्यार्थी सम्मानित

३० चैत, काठमाडौं । २००४ सालमा स्थापना भई सीएको सबै तहको तयारी कक्षा सञ्चालन गर्ने संस्था प्राइम सीएले आफ्नो बाइसौं वार्षिकोत्सव कार्यक्रम विद्यार्थीलाई सम्मान गर्दै मनाएको छ । कार्यक्रममा प्राइम सीएमा अध्ययन गरी सन् २०२५ मा सीए बन्न सफल भएका विद्यार्थी, र्‍याङ्कहोल्डर विद्यार्थी, अन्य कलेजका प्राचार्य तथा बोर्डका विशिष्ट सदस्यहरूको उपस्थिति थियो । कार्यक्रमको उद्घाटन […]

थप पुरा समाचारको लागि
TOP