पर्सामा पर्यो पानी, रमाए किसान

लामो समयदेखि खडेरीले धाँजा फाटेका खेतहरुमा पनि पानी सङ्कलन हुन थालेका छन् । वीरगञ्ज महानगर–२६ का कृषक रामजीवन साहले अकाशेपानी पर्न थालेसँगै धानको रोपो पनि हरियाली हुन थालेको बताए ।
थप पुरा समाचारको लागिलामो समयदेखि खडेरीले धाँजा फाटेका खेतहरुमा पनि पानी सङ्कलन हुन थालेका छन् । वीरगञ्ज महानगर–२६ का कृषक रामजीवन साहले अकाशेपानी पर्न थालेसँगै धानको रोपो पनि हरियाली हुन थालेको बताए ।
थप पुरा समाचारको लागि