गौरीशंकर सुपर लिग क्रिकेट : काठमाडौं, ग्रेट हिमालय र नेक्सस विजयी
३० चैत, काठमाडौं । गौरीशंकर सुपर लिग यू–१७ क्रिकेट प्रतियोगितामा काठमाडौं जिल्ला यू–१७, ग्रेट हिमालय क्रिकेट एकेडेमी यू–१७ र नेक्सस क्रिकेट एकेडेमी यू–१७ विजयी भएका छन् । पहिलो खेलमा काठमाडौं जिल्ला यू–१७ ले रेडियन्ट क्रिकेट एकेडेमी यू–१७ लाई ५८ रनले हरायो । पहिले ब्याटिङ गरेको काठमाडौंले १५ ओभरमा ८ विकेट गुमाएर १०९ रन बनायो । […]
थप पुरा समाचारको लागि