सामाजिक सञ्जालका टिकाटिप्पणीले एमाले हल्लिँदैन : सचिव अर्याल

२८ साउन, बुटवल । नेकपा एमालेकी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले रुपन्देही–३ को उपनिर्वाचनको नतिजाले ०८४ सालको निर्वाचनको सन्देश दिने भएकाले चुनाव हार्ने छुट नभएको बताएकी छन् । एमाले लुम्बिनी प्रदेश कमिटीको दाङको लमहीमा बसेको पाँचौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै सचिव अर्यालले कार्यकर्तालाई चुनाव जित्नेगरी आक्रामक रूपमा काम गर्न निर्देशन दिइन् । ‘एमालेका […]
थप पुरा समाचारको लागि