प्रफुल र साकिब डेब्यूमै चम्किँदा हैदराबादले राजस्थानलाई हरायो

प्रफुल र साकिब डेब्यूमै चम्किँदा हैदराबादले राजस्थानलाई हरायो

३० चैत, काठमाडौं । दुई डेब्यूटान्ट प्रफुल हिंगे र साकिब हुसेनले शानदार बलिङ गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई पराजित गरेको छ । सोमबार राति सम्पन्न खेलमा हैदराबादले राजस्थानलाई ५७ रनले पराजित गरेको हो । हैदराबादले दिएको २१७ रनको लक्ष्य पछ्याएको राजस्थान १९ ओभरमा १५९ रनमा अलआउट भयो । प्रफुलले […]

थप पुरा समाचारको लागि
TOP