राजावादीको आन्दोलनबाट नयाँ पुस्ताले राजतन्त्रको दमन थाहा पायो : शंकर पोख्रेल

राजावादीको आन्दोलनबाट नयाँ पुस्ताले राजतन्त्रको दमन थाहा पायो : शंकर पोख्रेल

१६ चैत, काठमाडौं ।  नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राजावादीको शुक्रबारको हिंसात्मक आन्दोलनबाट नयाँ पुस्ताले राजतन्त्रको निरंकुशता र दमन थाहा पाएको टिप्पणी गरेका छन् । पत्रकारसहित दुई जनाको ज्यान जाने गरी भएको उग्र आन्दोलनले राजतन्त्रको निरंकुशता र दमन नभोगेको पुस्तलाई थोरै भए पनि बुझ्ने मौका मिलेको उनको भनाइ छ । उनले गणतन्त्रका पक्षमा समाजवादी मोर्चाको […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP