जितु नेपालको ‘कार्की साइँला’ १ साउनमा आउने, यस्तो छ पहिलो झलक

जितु नेपालको ‘कार्की साइँला’ १ साउनमा आउने, यस्तो छ पहिलो झलक

काठमाडौं । जितु नेपालको शीर्ष भूमिका रहेको फिल्म ‘कार्की साइँला’ को प्रदर्शन मिति तय भएको छ । नयाँवर्ष २०८३ को अवसरमा निर्माताले मंगलबार पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज डेट घोषणा गरेका हुन् । जसअनुसार, यो फिल्म १ साउनदेखि प्रदर्शन हुनेछ । सार्वजनिक पोस्टरमा जितुलाई उनको क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ । उनलाई भरियाको भूमिकामा देखाइएको […]

थप पुरा समाचारको लागि
TOP