माइक्रोसफ्टले ल्याउँदैछ आफ्नै ‘क्ला’ : कम्प्युटरमा आफैँ काम गर्ने एजेन्टको परीक्षण सुरु
माइक्रोसफ्टले आफ्नो ‘माक्रोसफ्ट ३६५ कोपाइलट’ मा ‘ओपन-क्ला’ जस्तै सुविधाहरू थप्ने तयारी गरिरहेको छ। ‘द इन्फर्मेसन’ का अनुसार यो नयाँ फिचर मुख्यगरी कर्पोरेट ग्राहकहरूका लागि लक्षित हुनेछ, जसमा ओपन सोर्सको तुलनामा अझ सुरक्षित नियन्त्रणहरू उपलब्ध हुनेछन्। ‘ओपन-क्ला’ यस्तो औजार हो जसले प्रयोगकर्ताको कम्प्युटरमै बसेर मानिसको तर्फबाट विभिन्न कामहरू आफैँ गरिदिन सक्छ। माइक्रोसफ्टले पनि यस्तै खालको एजेन्ट […]
थप पुरा समाचारको लागि