कैलालीका सीडीओ हमाल गृह मन्त्रालय तानिए

कैलालीका सीडीओ हमाल गृह मन्त्रालय तानिए

२८ साउन, काठमाडौं । कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाल गृह मन्त्रालय तानिएका छन् । कैलाली कारागारमा भएको यही साउन २३ गते शुक्रबार राति एक जनाको मृत्यु हुनेगरी भएको झडपको घटनामा सीडीओ हमाललाई गृह मन्त्रालय तानिएको हो । गृह मन्त्रालय स्रोतका अनुसार, उनलाई बुधबार गृह तानिएको हो । त्यस्तै कैलालीमा भने दाङका सीडीओ कृष्ण […]

थप पुरा समाचारको लागि
TOP