नयाँवर्षको बिदामा ‘राम नाम सत्य’ आक्रामक, हल भिजिटमा ब्यस्त देखिए विराज

नयाँवर्षको बिदामा ‘राम नाम सत्य’ आक्रामक, हल भिजिटमा ब्यस्त देखिए विराज

काठमाडौँ । विराज भट्ट, सुशील श्रेष्ठ स्टारर एक्सन-ड्रामा ‘राम नाम सत्य’ ले नयाँवर्ष २०८३ को पहिलो दिन मंगलबार घरेलु बक्सअफिसमा आक्रामक कमाइ गर्ने देखिएको छ । वितरक गोविन्द शाहीका अनुसार, मंगलबारको सार्वजनिक बिदाको दिनमा यो फिल्मले देशब्यापी १ करोड रुपैयाँ ग्रसभन्दा धेरै कमाइ गर्न सक्छ । बिहानैदेखि मल्टिप्लेक्ससहित देशभरका हल हाउसफुल देखिएको वितरक शाहीले बताए […]

थप पुरा समाचारको लागि
TOP