गैरबैंकिङ वित्तीय क्षेत्रलाई राष्ट्र बैंकमार्फत नियमन गरिने

गैरबैंकिङ वित्तीय क्षेत्रलाई राष्ट्र बैंकमार्फत नियमन गरिने

१ वैशाख, काठमाडौं । सरकारले गैरबैंकिङ वित्तीय क्षेत्रलाई पनि राष्ट्र बैंकमार्फत नै नियमन गर्ने जनाएको छ । सरकारले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धता मस्याैदामा भनिएको छ ‘सहकारी र लघुवित्तको अनियन्त्रित र फितलो नियमनलाई व्यवस्थापन गरी गैर बैंकिङ वित्तीय क्षेत्रलाई राष्ट्र बैंकको प्रत्यक्ष र शक्तिशाली सुपरीवेक्षण प्रणालीभित्र ल्याइनेछ ।’ साथै सहकारी र लघुवित्तलाई कर्जा सूचना केन्द्रसँग आबद्ध […]

थप पुरा समाचारको लागि
TOP