सल्यानको कुमाखमा बाढीमा फसेको विद्यालय बस तीन घण्टापछि निकालियो

सल्यानको कुमाखमा बाढीमा फसेको विद्यालय बस तीन घण्टापछि निकालियो

२८ साउन, काठमाडौं । सल्यानको कुमाख गाउँपालिकास्थित बाढीमा फसेको विद्यालय बस झन्डै तीन घण्टापछि निकालिएको छ । कुमाख गाउँपालिका–४ शान्तिबजारस्थित ठाडो खोलामा आएको बाढीमा बुधबार दिउँसो ३:४० बजेतिर विद्यालय बस फसेको थियो । कुमाख गाउँपालिका–३मा रहेको ब्राइट फ्युचर बोर्डिङ स्कुलको ना ३ ख ६३८६ नम्बरको बस बाढीमा फसेकोमा प्रहरी र स्थानीयको प्रसासमा साँझ ७ बजेतिर […]

थप पुरा समाचारको लागि
TOP