राष्ट्रिय प्रतिवद्धता पत्रमा पर्यटनका घोषणा के के समेटिए ?

राष्ट्रिय प्रतिवद्धता पत्रमा पर्यटनका घोषणा के के समेटिए ?

१ वैशाख, काठमाडौं । सरकारले नेपाल भित्रिने पर्यटक सङ्ख्या र औसत बसाइ बढाई गुणस्तरीय पर्यटनको आधार तयार गर्न पाँच वर्षभित्र प्रतिव्यक्ति खर्च दोब्बर पार्ने घोषणा गरेको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलका चुनावी घोषणा पत्रबाट साझा प्रतिवद्धता पत्रको मस्यौदा सार्वजनिक गर्दै सरकारले पर्यटन विविधीकरण गर्न प्रकृति, संस्कृति, समुदाय जोड्दै नयाँ ‘इकोसिस्टम’ तयार गर्ने […]

थप पुरा समाचारको लागि
TOP