जिग्री र काकुबीच सहकार्य पक्का, दुवै मिलेर फिल्म ‘चिरञ्जीवी भवः’ बनाउने
काठमाडौं । टिभी श्रृंखलाका चर्चित नामहरू कुमार कट्टेल ‘जिग्री ब्रो’ र दीपकप्रसाद आचार्य ‘काकु’ बीच पुनः सहकार्य पक्का भएको छ । ‘सक्किगो नि’ सिरियल हुँदाहुँदै अलग भएर यी दुईजनाले कथानक फिल्म निर्देशन गरेका थिए । काकु निर्देशित ‘परान’ २०८२ सालको सर्वाधिक कमाउने फिल्म हो । जिग्री ब्रोको ‘लाज शरणम्’ ले पनि राम्रै कमायो । फिल्म […]
थप पुरा समाचारको लागि