कैदीबन्दीलाई नि:शुल्क कानुनी सहायत उपलब्ध गराएका छौं : मन्त्री चौरसिया

२८ साउन, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले कैदीबन्दीहरूलाई सरकारले नि:शुल्क कानुनी सहायता उपलब्ध गराएको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले कैदीबन्दीहरु सबैले कानुनी सहायता पाएको जिकिर गरे । कानुन सुधारका कामहरू पनि भइरहेको मन्त्री चौरसियाले बताए । ‘कानुन मन्त्रालयले हेर्ने भनेको […]
थप पुरा समाचारको लागि