लुम्बिनीसँग पराजित भएपछि बागमतीले गुमायो जय ट्रफी खेल्ने अवसर
१ वैशाख, काठमाडौं । पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशसँग हार बेहोरेको छ । मंगलबार जनकपुरमा भएको खेलमा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई ३४ रनले पराजित गर्दै जय ट्रफीको सम्भावना कायमै राखेको छ भने बागमती त्यस होडबाट बाहिरिएको छ । लुम्बिनीले दिएको २३४ रनको लक्ष्य पछ्याएको बागमती ४४ ओभरमा […]
थप पुरा समाचारको लागि