विस्डेन २०२६ : मिचेल स्टार्क र दीप्ति शर्मा वर्षका उत्कृष्ट क्रिकेटर
१ वैशाख, काठमाडौं । अस्ट्रेलियाका पेस बलर मिचेल स्टार्क तथा भारतकी अलराउन्डर दीप्ति शर्मा ‘विस्डेन’द्वारा वर्षका उत्कृष्ट क्रिकेटर घोषित भएका छन् । स्टार्कलाई पुरुषतर्फ तथा दीप्तिलाई महिलातर्फ उत्कृष्ट क्रिकेटर घोषित गरिएको हो । सन् २०२५ को प्रदर्शनका आधारमा उक्त अवार्ड दिइएको हो । स्टार्कले टेस्ट क्रिकेटमा उत्कृष्ट बलिङ गर्दै सबैभन्दा धेरै विकेट लिएका थिए र एसेज […]
थप पुरा समाचारको लागि