एमएमए फाइटर रवीन्द्र र क्रिकेटर सम्झनालाई बझाङी समाजको सम्मान

एमएमए फाइटर रवीन्द्र र क्रिकेटर सम्झनालाई बझाङी समाजको सम्मान

२८ साउन, काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट र महिला क्रिकेटर सम्झना खड्कालाई बझाङी समाज काठमाडौंले नगदसहित सम्मान गरेको छ । बुधबार एक कार्यक्रमम गरी समाजले दुवैजनालाई जनही एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो । उनीहरू दुवैजना बझाङका हुन् । रवीन्द्रले केही दिनअघि भारतमा भएको म्याट्रिक्स फाइट नाइटमा भारतीय खेलाडीलाई हराएर बान्टमवेट टाइटल […]

थप पुरा समाचारको लागि
TOP