कैलालीमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

कैलालीमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

१ वैशाख, धनगढी । कैलालीमा हाइस र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु‍ भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–७ गुलारामा मंगलबार(आज)  साँझ सवा ६ बजेतिर सुपप्र ०१००१ ज १४२१ नम्बर हाईस र सुपप्र ०१०१३ प ५४३९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका–८ बस्ने ३३ वर्षीय गगन राना […]

थप पुरा समाचारको लागि
TOP