भारतको छत्तीसगढको एक ऊर्जा केन्द्रमा विस्फोट हुँदा ९ मजदुरको मृत्यु

भारतको छत्तीसगढको एक ऊर्जा केन्द्रमा विस्फोट हुँदा ९ मजदुरको मृत्यु

घाइतेको संख्या ३० देखि ४० को बीचमा रहेको बताइएको छ । उनीहरू पनि गम्भीर रूपमा जलेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचारमा आएको छ ।

थप पुरा समाचारको लागि
TOP