अमेरिकाको मानवअधिकार प्रतिवेदनमा नेपाल: मिडियाको स्वतन्त्रता र सुरक्षामा प्रयाप्त प्रयास गरेन

२८ साउन, काठमाडौं। अमेरिकाले नेपाल सरकारले मानवअधिकार उल्लंघनमा संलग्न अधिकारीहरूलाई छानबिन गर्ने विश्वसनीय प्रयासहरू गरेपनि दोषी ठहर गरिएका अधिकारीहरूलाई नियमित रूपमा दण्डित नगरेको उल्लेख गरेको छ । अनलाइनबाट बुधबार सार्वजनिक सन् २०२४ को अन्तर्राष्ट्रिय मानव अधिकार प्रतिवदेनमा वर्षभरि नेपालमा मानवअधिकारको अवस्थामा गत वर्षभन्दा कुनै महत्वपूर्ण परिवर्तन नदेखिएको उल्लेख छ । प्रतिवेदनमा गैरकानुनी हत्या, यातना वा […]
थप पुरा समाचारको लागि