आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ
२ वैशाख, काठमाडौं । रुवान्डामा आयोजना हुने आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्न जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक कार्यक्रम आयोजना गर्दै नेपाली टोलीलाई बिदा गरेको हो । क्यान केन्द्रीय सदस्य धिरेन्द्र साउद लगायतले नेपाली टोलीलाई बिदाइ गरे । साउदले महिला क्रिकेटको विकासका लागि क्यानले धेरै […]
थप पुरा समाचारको लागि