किम्फ २०२६ : नेपाल पानोरमा र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छनोट फिल्मको सूची सार्वजनिक

किम्फ २०२६ : नेपाल पानोरमा र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छनोट फिल्मको सूची सार्वजनिक

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) २०२६ ले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र ‘नेपाल पानोरमा’ अन्तर्गतका विधामा छनोट भएका फिल्मको सूची सार्वजनिक गरेको छ । यस वर्षको सूची हेर्दा हिमाल, वातावरण, साहसिक जीवन र मानव–प्रकृतिको सम्बन्धलाई केन्द्रमा राखेका विविध विषयका फिल्मले स्थान पाएका छन् । ‘सर्ट डकुमेन्ट्री’ विधामा अमेरिका, मेक्सिको, फ्रान्स, क्यानडा, अष्ट्रिया-जर्मनी, नेदरल्यान्ड्स-स्विजरल्याण्ड, इरानलगायत देशका फिल्म छनोट […]

थप पुरा समाचारको लागि
TOP