अनलाइनखबर ‘४० मुनिका ४० युवा’ को नयाँ संस्करणका लागि मनोनयन खुला

अनलाइनखबर ‘४० मुनिका ४० युवा’ को नयाँ संस्करणका लागि मनोनयन खुला

२ वैशाख, काठमाडौं । अनलाइनखबरले यस वर्ष पनि ‘४० मुनिका ४० युवा’ को छनोट प्रक्रिया सुरु गरेको छ। आजमंगलबारबाट यसको मनोनयन फर्म खुला भएको छ । विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका ४० वर्षमुनिका युवाहरूको पहिचान र सम्मान गर्ने उद्देश्यले अनलाइनखबरले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। गत वर्षहरू अन्तर्राष्ट्रिय युवा दिवसमा झैं यस वर्ष पनि व्यवसाय, उद्यमशीलता, सामाजिक सेवा, कला, साहित्य, विज्ञान, प्रविधि, खेलकुद, राजनीतिलगायत विभिन्न क्षेत्रमा सक्रिय […]

थप पुरा समाचारको लागि
TOP