सुरक्षा पन्त अभिनित ‘बुकी’ को वर्ल्ड प्रिमियर ओसाकामा हुने
काठमाडौं । विवश माझी र मोहन केसी निर्देशित फिल्म ‘बुकी’को वर्ल्ड प्रिमियर जापानमा हुने भएको छ । फिल्मका प्रमुख पात्रको झलक सार्वजनिक गर्दै फिल्मले प्रिमियरको मिति र स्थानबारे जनाएको हो । ६ मेमा त्यहाँको ओसाका सहरमा प्रिमियर कार्यक्रम आयोजना गरिएको छ । स्थानीय ‘मिनातो कुमिन सेन्टर’मा बेलुका ५ः३० बजेदेखि फिल्मको प्रदर्शन गरिने प्रेषित विवरणमा उल्लेख […]
थप पुरा समाचारको लागि