विश्व कराते वरियतामा फड्को मार्दै एरिका नवाैं स्थानमा

विश्व कराते वरियतामा फड्को मार्दै एरिका नवाैं स्थानमा

२ वैशाख, काठमाडौं । डब्लुकेएफ कराते वान प्रिमियर लिगमा लगातार दोस्रो रजत पदक जित्दै इतिहास रचेकी नेपाली कराते स्टार एरिका गुरुङले डब्लुकेएफ वरियतामा पनि फेरि फड्को मारेकी छिन् । डब्लुकेएफको पछिल्लो अपडेट वरियता अनुसार महिला ६८ केजीमाथि तौल समूहमा फड्को एरिका नवाैं स्थानमा उक्लेकी छिन् ।  एरिकाले २०८२ चैत अन्तिमा चीनको लेशानमा भएको पछिल्लो कराते […]

थप पुरा समाचारको लागि
TOP