प्युठानमा सिकारीको गोली लागेर युवकको मृत्यु, किशोरी घाइते, चार पक्राउ
२ वैशाख, प्युठान । प्युठानमा सिकारीले चलाएको गोली लागेर एक जना युवकको मृत्यु भएको छ । प्युठान प्रहरीका अनुसार सिकारीको गोली लागेर मृत्यु हुनेमा नौबहिनी गाउँपालिका–४ खबाङका १९ वर्षीय सुशील परियार रहेका छन् । गौमुखी गाउँपालिका–४ सुँङगुरखालस्थित जुपाल सामुदायिक वनमा सिकार खेल्न गएको समूहले जंगली जनावर (बँदेल) ठानेर गोली चलाउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको […]
थप पुरा समाचारको लागि