तीन कम्पनीले पाए आईपीओ निष्कासन अनुमति
२ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डले बुधबार तीन कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । आईपीओ निष्कासनको अनुमति पाएका कम्पनीमा एभरेस्ट कलर, माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्स छन् । एभरेस्ट कलर लिमिटेडले अंकित मूल्य १ सयका दरले ७ लाख ९० हजार कित्ता सेयर निष्कासनका लागि अनुमति पाएको हो । सेयर […]
थप पुरा समाचारको लागि