‘मान्छे आफू मात्रै बाँच्ने स्वभावको होइन, अंगदान भन्दा ठूलो धर्म के होला ?’

‘मान्छे आफू मात्रै बाँच्ने स्वभावको होइन, अंगदान भन्दा ठूलो धर्म के होला ?’

अगस्ट १३ विश्व अंगदान दिवस । यस दिनमा अंगदानले जीवन बचाउने कुराबारे सचेतना फैलाउने काम गरिन्छ । साथै अंगदान गरी कसैको जीवन बचाउन योगदान गर्ने व्यक्ति र उसको परिवारको सम्मान स्वरुप यो दिवस मनाइन्छ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बुधबार विशेष कार्यक्रम आयोजना गरी विश्व अंगदान दिवस मनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री […]

थप पुरा समाचारको लागि
TOP