नेप्सेमा अब दुई वटा ‘सर्किट ब्रेक’, चौबिसै घण्टा ‘अर्डर’ हाल्न सकिने

नेप्सेमा अब दुई वटा ‘सर्किट ब्रेक’, चौबिसै घण्टा ‘अर्डर’ हाल्न सकिने

२ वैशाख, काठमाडौं । सेयर लगानीकर्ताले चौबिसै घण्टा सेयर खरिद बिक्रीको आदेश (अर्डर) दिन सक्ने भएका छन् । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को कारोबार विनियमावली प्रस्ताव धितोपत्र बोर्डले स्वीकृत गरेको छ । जुन प्रस्तावअनुसार खरिद बिक्री आदेशका लागि नियमित कारोबारको समय पर्खनु पर्दैन । नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ लाई समय सापेक्ष बनाई संशोधन […]

थप पुरा समाचारको लागि
TOP