विकासका लागि वैकल्पिक वित्त

विकासका लागि वैकल्पिक वित्त

पछिल्लो समय नेपालले प्राप्त गर्ने अनुदान सहायता न्यून भएको, सहुलियतपूर्ण सहायता थप महँगो हुँदै गएको र बहुपक्षीय विकास साझेदारहरुबाट नेपालले प्राप्त गर्न सक्ने अधिकतम कर्जा सीमाका कारण हाम्रा विकास र समृद्धिका आकांक्षा पूरा गर्न सम्भव छैन । त्यसैले वैकल्पिक विकास वित्त परिचालनमा जोड दिनुपर्ने आवश्यकता छ ।

थप पुरा समाचारको लागि
TOP