शानदार पुनरागमन गर्दै पीएसजीले जित्यो युइएफए सुपर कपको उपाधि

२९ साउन, काठमाडौं । फ्रेन्च क्लब पीएसजीले युइएफए सुपर कप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा इंग्लिस क्लब टोटनहामलाई टाइब्रेकरमा हराउँदै पीएसजीले उपाधि जितेको हो । निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि सिधै टाइब्रेकरमा धकेलिएको खेलमा पीएसजीले टाइब्रेकरमा बाजी मारेको हो । टाइब्रेकरमा पीएसजीका भिटिन्हाले एक प्रहार मिस गर्दा टोटनहामका […]
थप पुरा समाचारको लागि