लखनउलाई हराउँदै बेंगलुरु शीर्षस्थानमा उक्लियो

लखनउलाई हराउँदै बेंगलुरु शीर्षस्थानमा उक्लियो

२ वैशाख, काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरु इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ को शीर्षस्थानमा उक्लिएको छ । बुधबार घरेलु मैदान चिन्नास्वामी रंगशालामा भएको खेलमा बेंगलुरुले लखनउलाई ५ विकेटले पराजित गरेको हो । लखनउले दिएको १४७ रनको लक्ष्य बेंगलुरुले १५.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । ओपनर विराट कोहलीले सर्वाधिक ४९ रन बनाए । […]

थप पुरा समाचारको लागि
TOP