सुरेन्द्र पाण्डेको प्रश्न : वामपन्थी एकता स्वार्थपूर्तिका लागि श?
३ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वामपन्थी एकताको औचित्यमाथि प्रश्न उठाएका छन् । यसअघिको एकताको स्मरण गर्दै उनले फेरि पनि वामपन्थी एकताको बहस चलेको भन्दै त्यसमाथि प्रश्न गरेका हुन् । यसअघि एमाले र तत्कालीन माओवादीबीचको एकतालाई पद प्राप्ति र व्यक्तिगत स्वार्थका रुपमा टिप्पणी गर्दै पाण्डेले अब केका लागि एकता गर्ने भन्ने प्रश्न […]
थप पुरा समाचारको लागि