बागमती प्रदेशका ५ सचिवको सरुवा

बागमती प्रदेशका ५ सचिवको सरुवा

२९ साउन, हेटौंडा । संघीय सरकारले बागमती प्रदेशका पाँच जना प्रदेश सचिवको एकैपटक सरुवा गरेको छ । गत सोमबार २६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले एकैपटक ७२ जना सहसचिवहरुको सरुवा गर्दा बागमती प्रदेशका पाँच जना परेका हुन् । सरकारले बागमतीबाट पाँच जना प्रदेश सचिवको सरुवा गर्दा चार जनालाई मात्रै पठाएको छ । बागमतीले विगतदेखि नै प्रदेश […]

थप पुरा समाचारको लागि
TOP