बाजुरा विछ्याको बाढी : मानवीय क्षति छैन, थप विवरण बुझ्दै प्रहरी

बाजुरा विछ्याको बाढी : मानवीय क्षति छैन, थप विवरण बुझ्दै प्रहरी

२९ साउन, धनगढी । बाजुराको हिमाली गाउँपालिका-१ को विछ्यामा आएको बाढीले भौतिक संरचनामा क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालयले विछ्यास्थित खोलामा बुधबार साँझ एक्कासी आएको बाढीले वडा कार्यालय, विछ्या माध्यमिक विद्यालयको भवनमा क्षति पुर्‍याएको जनाएको छ । खोला वरपर रहेका निजी घर र खेत समेत बगाएको छ । तर, क्षतिको यकिन विववरण नआएको बाजुराका […]

थप पुरा समाचारको लागि
TOP