सर्वसाधारणका लागि सोपान फर्मास्युटिकल्सको आईपीओ खुल्यो

सर्वसाधारणका लागि सोपान फर्मास्युटिकल्सको आईपीओ खुल्यो

३ वैशाख काठमाडौं । बिहीबारदेखि आम सर्वसाधारणका लागि सोपान फर्मास्युटिकल्सको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । कम्पनीले अंकित मूल्य १ सयका दरले जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत अर्थात् ४२ लाख ९० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जसमध्ये वैदेशिक रोजगारमा रहेका, सामूहिक लगानी कोष, कर्मचारीका […]

थप पुरा समाचारको लागि
TOP