कोइरालोको भाउ बढ्यो

कोइरालोको भाउ बढ्यो

३ वैशाख, काठमाडौं । बजारमा कोइरालोको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बिहीबार कोइरालोको भाउ प्रतिकिलो ४६ रुपैयाँ बढेको हो । बिहीबार कोइरालो थोकमा प्रतिकिलो औसत ३ सय ६ सय रुपैयाँमा किनबेच भएको छ । हिजो बुधबार २ सय ६० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो । फागुन दोस्रो सातादेखि […]

थप पुरा समाचारको लागि
TOP