‘पूर्वराजाको जस्तो देखिने’ पोशाक विवादमा मनोज गजुरेलले माफी मागे
काठमाडौं । टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’ को तेस्रो सिजन घोषणा समारोहमा कलाकार तथा जज मनोज गजुरेलले लगाएको पोशाकले विवाद निम्त्याएको छ । कार्यक्रममा उनी पूर्वराजाको पहिरन झल्किने शैलीमा देखिएका थिए, जसको तस्वीर सार्वजनिक भएसँगै सामाजिक सञ्जाल र विशेषगरी पूर्वराजावादी वृत्तमा प्रतिक्रिया देखियो । विवाद चर्किएपछि गजुरेलले सामाजिक सञ्जालमार्फत आधिकारिक रूपमा क्षमायाचना गरेका छन् । उनले […]
थप पुरा समाचारको लागि