खाद्य विभागले प्रतिबन्ध लगाएको ‘बागमती स्वीट्स’ को खाजा गुणस्तर विभागकै बैठकमा !

खाद्य विभागले प्रतिबन्ध लगाएको ‘बागमती स्वीट्स’ को खाजा गुणस्तर विभागकै बैठकमा !

प्रतिबन्धित अवस्थामा रहेको बागमती स्वीट्सबाट खाजा प्याकिङ भएर सरकारी बैठकको टेबुलसम्म आइपुग्नुले नियमनकारी निकायको कमजोरी र लापरबाही देखिएको छ ।

थप पुरा समाचारको लागि
TOP